काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरमा परिवर्तन गरेको घोषणा गरेका छन् ।
व्यक्तिगत आयकरको छुट सीमा १० लाख रुपैयाँ पुर्याइएको छ ।
यसअघि यो सीमा ५ लाख रुपैयाँ थियो ।
त्यस्तै, व्यक्तिगत आयकर दर २९ प्रतिशतमा झारिएको छ ।
यसअघि यो दर ३९ प्रतिशत थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















