images
images
  • नेपालीको प्रतिव्यक्ति आय १५ सय ३५ डलर पुग्ने सरकारको प्रक्षेपण

    काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ ।

    प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त तथ्य सार्वजनिक गरेका हुन् ।

    उनका अनुसार यस वर्ष अर्थतन्त्र ३.८५ प्रतिशतले वृद्धि हुने र कुल गार्हस्थ उत्पादन करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images