images
images
  • जेठ १४ गगते सार्वजनिक बिदा

    काठमाडौं– सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

    702588046 1802761904048823 155331224885177936 n qYrrfNsQ5O

    प्रतिक्रिया दिनुहोस्
    images
    images