काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माले आफूलाई लागेको ‘नेपोबेबी’ आरोप अस्वीकार गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा उनले पारिवारिक सम्बन्धकै आधारमा नियुक्ति रोक्न नहुने भन्दै आफू योग्यता र क्षमताका आधारमा अघि बढेको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्






















