काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा केही मन्त्रालयगत निर्णय हुने बताइएको छ ।
बैठक अपरान्ह ४ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्






















