images
images
  • एमाले सचिवालय बैठक जारी यी हुन् छलफलका एजेन्डा

    काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक ओली निवास गुण्डुमा जारी छ ।

    ११औँ महाधिवेशनपछि रोकिएको नेताहरूको कार्यविभाजन, केन्द्रीय सदस्यहरूलाई पालिकास्तरको जिम्मेवारी दिने र विभागीय जिम्मेवारी बाँडफाँट मुख्य एजेन्डा रहेको छ ।

    बैठकले फागुनको निर्वाचन समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति तोक्ने तयारी पनि गरेको छ ।

    साथै सुकुम्बासी व्यवस्थापन र सरकारका पछिल्ला निर्णयबारे समेत छलफल भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images