images
images
  • आफ्ना सांसदहरूसँगको छलफलमा कांग्रेस

    काठमाडौं– नेपाली कांग्रेसले आफ्ना सांसदहरूसँग संसदीय गतिविधि र समसामयिक विषयमा छलफल गरेको छ ।

    कांग्रेसको संसदीय मामिला सहजीकरण समितिको आयोजनामा भएको छलफलमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको सहभागिता रहेको थियो ।

    केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी संयोजक रहेको समितिद्वारा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले प्रस्तुतीकरण दिएका थिए ।

    कांग्रेसले यसअघि पनि आफ्ना सांसदहरूलाई विभिन्न विषयमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images