images
images
  • भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध

    काठमाडौं– भारतले आन्तरिक बजारमा चिनीको मूल्य नियन्त्रण र आपूर्ति सुरक्षित गर्न निर्यातमा प्रतिबन्ध लगाएको हो ।

    उखु उत्पादन घट्नु, मनसुन र ‘अल निनो’ को प्रभाव, तथा इथानोल उत्पादनका लागि उखुको बढ्दो प्रयोगले आन्तरिक आपूर्तिमा दबाब परेको कारण यो निर्णय गरिएको हो ।

    सरकारले बजारमा महँगी नबढोस् र पर्याप्त स्टक सुनिश्चित होस् भनेर सन् २०२६ सेप्टेम्बरसम्मका लागि निर्यात रोक लगाएको हो, यद्यपि केही विशेष कोटा अन्तर्गतका निर्यातलाई भने छुट दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images