images
images
  • आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको प्रतिस्पर्धा जारी

    काठमाडौं– नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको छ ।

    काठमाडौंस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।

    यही वैशाख १२ गतेदेखि हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आएको ओमानले नेपाल ‘ए’ टोलीसँग अभ्यास खेल खेल्न लागेको हो ।

    त्रिकोणात्मक सिरिजमा नेपालसँगै युएई र ओमान छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images