images
images
  • टी-२० अन्तर्राष्ट्रिय सिरिज : यूएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं- यूएईविरुद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा सोमबार नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालका कप्तान दीपेनद्र सिंह ऐरीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

    आज नेपाली टोलीमा कप्तान ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, नन्दन यादव हेमन्त धामी र शेर मल्ल छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images