images
images
  • टी–२० आई सिरिज : यूएईविरुद्ध टस जितेर नेपाल पहिले ब्याटिङमा

    काठमाडौं– पहिलो टी–२० आई सिरिज अन्तर्गत नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

    कीर्तिपुरस्थित टियु मैदानमा ५ बजे सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

    नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images