images
images
  • टी–२० आईका लागि ऐरीको कप्तानीमा नेपाली टोली घोषणा

    काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले यूएईविरुद्ध हुने टी–२०आई शृंखलाका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोली घोषणा गरेको छ ।

    सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा खेल हुनेछन् ।

    १५ सदस्यीय टोलीमा रोहित पौडेल अटाएका छैनन् ।

    भने कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् ।

    सन्तोष यादव र हेमन्त धामी पहिलोपटक टोलीमा परेका हुन् ।

    टी–२०आईमा दीपेन्द्रले नेतृत्व गर्नेछन् भने ओडिआई टोलीको कप्तानी भने रोहित पौडेलकै हातमा रहने क्यानले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images