images
images
  • प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समितिका सदस्य को-को हुन् ? (सूचीसहित)

    काठमाडौं- प्रतिनिधिसभाको बैठक सुरु भएको ८ दिनमै सबै संसदीय समिति गठन भएको छ ।

    संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् ।

    राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् ।

    ती समिति यसअघि नै गठन भइसकेका छन् ।

    प्रतिनिधिसभा अन्तर्गत १० वटा विषय समिति रहन्छन् । बाँकी दुई वटा संयुक्त समिति रहेका छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यी सबै समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए ।

    जसलाई सभाले स्वीकृत गरेको छ ।

    संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वय अनुगमन तथा मूल्यांकन समिति पनि आजै प्रतिनिधिसभामा प्रस्तुत भएको हो ।

    उक्त समितिका सदस्यहरूको नाम पनि सभाबाट स्वीकृत भएको छ ।

    विषयगत समितिमा को-को ?

     

     

    women sushasan public account law international and tourism industry health artha samiti agriculture

    संयुक्त समितिमा को-को ?

    rajya nirdeshan samsadiya sunuwai samiti

    प्रतिक्रिया दिनुहोस्
    images
    images