images
images
  • विषयगत समिति सभापतिको निर्वाचन वैशाख ४ गते

    काठमाडौं- प्रतिनिधि सभाका विषयगत समितिको निर्वाचन वैशाख ४ गते हुने भएको छ ।

    शुक्रबारको प्रतिनिधि सभा बैठकमा समिति सभापतिहरुको निर्वाचन बैशाख ४ हुने सभामुख डीपी अर्यालले जानकारी गराएका हुन्।

    बैठकमा विषयगत समितिका सदस्यहरुको नाम प्रस्ताव भएकोमा बैठकले अनुमोदन गरेको थियो।

    प्रतिनिधि सभामा विषयगत समिति १० वटा रहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images