काठमाडौं- प्रतिनिधि सभाको उपसभामुखका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।
उपसभामुखका श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाबिच उपसभामुखका लागि निर्वाचन भएको थियो।