काठमाडौं- प्रतिनिधि सभाको उपसभामुखका लागि निर्वाचन हुँदैछ ।
उपसभामुखका उम्मेदवारद्वय रुबी कुमारी ठाकुर र सरस्वती लामाका प्रस्तावकले उम्मेदवारी फिर्ता लिन नमानेपछि निर्वाचन हुने निश्चित भएको हो।
ठाकुर श्रम संस्कृति पार्टी र लामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाटबाट उम्मेदवार छन् ।
लामाका प्रस्तावक सांसद ज्ञानबहादुर शाही र ठाकुरका प्रस्तावक आर्यन राईले उम्मेदवार फिर्ता नलिने प्रतिनिधि सभा बैठकमा बताए ।
अहिले निर्वाचन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्






















