images
images
  • उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई भोट नदिने

    काठमाडौं- उपसभामुखको निर्वाचनमा नेकपा एमालेले तटस्थ बस्ने भएको छ ।

    शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद मोहम्मद इस्तियाक राईले उपसभामुखमा श्रम संस्कृति रुवीकुमारी ठाकुर र राप्रपाबाट सरस्वती तामाङ उम्मेदवार भएपनि एमालेले कसैलाई भोट नदिने बताए।

    प्रतिनिधि सभामा एमालेका २५ सांसद छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images