images
images
  • उपरथीद्वय बुढा र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

    सैनिक मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

    सरकारले दुवैजनालाई चैत २२ उपरथीमा बढुवा गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images