images
images
  • वाइफाइको प्लग जोड्दा करेन्ट लागेर मृत्यु

    काठमाडौं- झापामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

    बिहीबार साँझ बाह्रदशी गाउँपालिका-२ बस्ने सुपोल बास्काकी श्रीमती ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो।

    उनलाई आफ्नै घरमा वाइफाईको प्लग जोड्ने क्रममा अचानक नाङगो तारमा छुँदा करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    उनको शव पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल भद्रपुर लगिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images