काठमााडौं– प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ।
सर्वदलीय बैठकले निर्णय गर्दै, मनोनयन दर्ता पर्सि २० गते गर्ने र निर्वाचनसँगै सोही दिन पदवाहली पनि हुने जानकारी रास्वपा सांसद खुश्बु ओलीले दिइन्।
मंगलबार सिंहदरबारमा बसेको बैठकपछि ओलीले भनिन्, “मनोनयन दर्ता पर्सि हुने तय भएको छ।
निर्वाचन २२ गते गर्ने र सोही दिन पदवाहली पनि गर्ने निर्णय भएको छ।”
प्रतिक्रिया दिनुहोस्























