काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देल महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्न उनी केही बेरअघि शीतल निवास पुगेका हुन् ।
उनीहरको भेटघाटको विषयबारे राष्ट्रपतिको कार्यालय र नेपाली सेनाबाट कुनै औपचारिक जानकारी आएको छैन ।
प्रतिक्रिया दिनुहोस्























