images
images
  • बालेन शाहको पीएसओमा डीएसपी बस्याल नियुक्त

    काठमाडौं- प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याललाई नियुक्त भएका छन् ।

    शाहको सचिवालयले दिएको जानकारी अनुसार बस्याल पीएसओ नियुक्त भएका हुन् ।

    बालेनले आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी छ ।

    आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी भए पनि मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images