images
images
  • कतारको सैन्य लडाकु हेलिकप्टर समुन्द्रमा खस्यो

    काठमाडौं– मध्यपूर्वमा जारी तनावबीच कतारको एक सैन्य हेलिकप्टर समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।

    कतारको रक्षा मन्त्रालयका अनुसार ‘प्राविधिक खराबी’का कारण दुर्घटना भएको हो ।

    चालक दल र यात्रुको खोजी तथा उद्धार कार्य जारी छ ।

    हेलिकप्टर नियमित ड्युटीमा रहेको बताइएको छ भने विस्तृत विवरण आउन बाँकी छ ।

    यसैबीच, फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त हमलापछि इरानसँगको द्वन्द्व चर्किँदै खाडी क्षेत्रमा तनाव बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images