images
images
  • इरानमाथिको आक्रमणविरुद्ध नेपालमा भव्य प्रदर्शन, अमेरिकी दूतावास अगाडि धर्ना

    काठमाडौं– मानव अधिकार तथा शान्ति समाजले विश्व शान्तिमा गम्भीर असर पारिरहेको अमेरिका–इजरायल र इरानबीचको जारी युद्धको विरोध गर्दै तत्काल युद्ध अन्त्यको मागसहित काठमाडौंका विभिन्न कूटनीतिक कार्यालयअगाडि एकैदिन प्रदर्शन गरेको छ।

    प्रदर्शनका क्रममा उनीहरूले अमेरिकी राजदूतावास, इजरायली राजदूतावास तथा दरबारमार्गस्थित इरानी कन्सुलेट कार्यालय अगाडि धर्ना दिएका हुन्।

    संस्थाले युद्धले विश्व शान्ति खल्बलिएको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाई वार्तामार्फत समाधान खोज्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images