images
images
  • जथाभावीको अभिव्यक्तिले रास्वपा सांसदबाट बिदा लिनुपर्ने अवस्था आउन सक्छ : सभापति रवि लामिछाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले सांसदहरूलाई जथाभावी अभिव्यक्ति नदिन सचेत गराएका छन्।

    उनले भने कि आफूलाई विगतमा अभियन्ता भनेर चिनाउनेहरूले अब सांसदको गरिमा र जिम्मेवारीलाई ध्यानमा राख्नुपर्नेछ।

    रवि लामिछानेले थपे, “हिजो जस्तो व्यवहार र आचरण देखाउने हो भने सांसदबाट बिदा भए पनि फरक पर्ला जस्तो छैन।”

    उनले सांसदहरूले मिडियामा बोल्दा पनि सतर्क रहनुपर्ने कुरामा जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images