काठमाडौं– खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बुधबार दिउँसो करिब १२ बजेतिर अवतरणका क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























