images
images
  • सुनको भाउ बढ्यो, चाँदीको घट्यो (मूल्यसहित)

    काठमाडौं– सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले तोकेको नयाँ दरअनुसार सुनको मूल्य बढेर प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ ।

    अघिल्लो दिन सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो ।

    यता, चाँदीको मूल्य भने घटेर प्रतितोला ५ हजार २७० रुपैयाँ कायम भएको छ ।

    आइतबार चाँदी ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images