काठमाडौं- नेपाली कांग्रेसले समानुपातिक निर्वाचनपछि प्राप्त सिटअनुसार आफूले प्राप्त गरेको २० जनाको सूची तयार पारेको छ ।
जहाँ १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेस गर्ने निर्णय गरिएको छ ।
कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले खस आर्यबाट दुई पुरुषको नाम पठाइएको जानकारी दिए ।
खसआर्य कोटा
१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती
४. सीता थपलिया
५. काली बहादुर सहकारी
६. अर्जुननरसिंह केसी
आदिवासी जनजाति कोटा
७. गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. मदन कृष्ण श्रेष्ठ
१२. भीष्मराज आङ्देम्बे
मधेसी कोटा
१३.निनुकुमारी कर्ण
१४.रेखाकुमारी यादव
१५.चन्द्रमोहन यादव
दलित कोटा
१६.हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मन माया विक
थारू कोटा
१९. प्रमिलाकुमारी गच्छदार
मुस्लिम कोटा
२०.शाहजान खातुन
प्रतिक्रिया दिनुहोस्























