images
images
  • एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को हुन् ?

    काठमाडौं- नेकपा एमालेले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ।

    शनिवार बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।

    क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको जनाइएको छ

    एमालेले समानुपातिकबाट १६ सीट जितेको छ।

    समानुपातिक सांसदको सूची

    image 87

    प्रतिक्रिया दिनुहोस्
    images
    images