images
images
  • जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

    काठमाडौं- जुम्लाबाट बिहीबार हेलिकोप्टरबाट उद्धार गरिएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ ।

    जिल्लाको तिला गाउँपालिका-३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएको हो ।

    पारिवारिक स्रोतका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएकी उनको गएराति उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images