images
images
  • सुनको मूल्य छुनै नसक्ने गरी बढ्यो, चाँदीको भाउ स्थिर (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार (फागुन २७) सुनको मूल्य प्रतितोला २ हजारले बढेको हो ।

    यस दिन उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १९ हजार रुपैयाँ खर्चिनुपर्नेछ ।

    अघिल्लो दिन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।

    यस्तै, चाँदीको मूल्य स्थिर छ ।

    अघिल्लो दिनमा पाँच हजार ७२० रुपैयाँमा कारोबार भएकामा आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images