images
images
  • सुन–चाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ? (मूल्यसहित)

    काठमाडौं– मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ निर्धारण गरेको छ ।

    अघिल्लो दिन सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ ।

    आज चाँदीको भाउ प्रतितोला ३१० रुपैयाँले वृद्धि भई ५ हजार ७२० रुपैयाँ पुगेको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

    एकैदिनमा चाँदीको मूल्य करिब ५.७ प्रतिशतले बढेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images