images
images
  • गोरखा-१ बाट सुदन गुरुङ निर्वाचित

    काठमाडौं- गोरखा क्षेत्र नम्बर १ मा सुदन गुरुङ निर्वाचित भएका छन् ।

    रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १५ हजार ३ सय ९८ मत मात्र पाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images