images
images
  • टी-२० विश्वकप २०२६ : न्युजिल्याण्डले जित्यो टस, भारतले पहिला ब्याटिङ गर्ने

    काठामाडौं- टी-२० विश्वकप २०२६ क्रिकेट अन्तर्गत भारत र न्युजिल्याण्डबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।

    भारतको अहमदावादमा रहेको नरेन्द्र मोदी स्टेडियममा हुन लागेको खेदमा न्युजिल्याण्डले टस जितेर पहिला फिल्डिङ गर्ने निधो गरेको छ ।

    टस हारेको भारतले पहिला ब्याटिङ गर्ने भएको छ । भारत टी-२० विश्वकपको साविक विजेता टिम हो ।

    न्युजिल्याण्डले भने अहिलेसम्म भारत टी-२० विश्वकप क्रिकेट जित्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images