images
images
  • खेलाडी फुटबल संघले एन्फामा किन लगायो ताला ?

    काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) मा खेलाडी फुटबल संघले तालाबन्दी गरेका छन्।

    आइतबार खेलाडी संघले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेर ताला लगाएको हो ।

    अहिले एन्फापरिसरमा ताला लगाएपछि अधिकांश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरू एन्फामा धर्ना दिइरहेका छन्।

    पछिल्लो समय फुटबल गतिविधि नभएको भन्दै खेलाडीसँगले आन्दोलन गर्दै आइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images