काठमाडौं- सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फराकिलो अग्रता कायम राखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनलाई साम्पाङले झण्डै दोब्बर मतले अग्रता दिइरहेका छन्।
साम्पाङले ३१ हजार ७०६ मत ल्याएका छन् भने तामाङले १६ हजार ९५२ मत ल्याएकी छन्।
प्रतिक्रिया दिनुहोस्























