images
images
  • पाँचथरबाट कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित

    काठमाडौं- पाँचथर पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित भएका छन् ।

    निकटतम् प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई २ हजार ४ सय ९९ सय मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।

    केरुङले १७ हजार २ सय ३३ मत प्राप्त गर्दा शेर्माले १७ हजार ७ सय ३४ मत ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images