images
images
  • झापा-५ को समानुपातिक मतगणना आइतबार हुने

    काठमाडौं- झापा-५ को समानुपातिक मतगणना भोलि बिहान १० बनेदेखि हुने भएको छ ।

    प्रत्यक्षतर्फको मतगणना सकिएसँगै निर्वाचन अधिकृतको कार्यालयले समानुपातिक मत गणना गर्ने समय निर्धारण गरेको हो ।

    शुक्रबार साँझ कार्यालयले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो ।

    कार्यालयले उक्त मतगणनाको लागि सम्बन्धित दलका प्रतिनिधिहरूलाई समयमा उपस्थित हुन आग्रह समेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images