images
images
  • बालेन शाहलाई बाबु सम्बोधन गर्दै ओलीले दिए बधाई

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् ।

    झापा-५ बाट निर्वाचित भएका बालेनलाई ओलीले बधाई र शुभकामना दिएका हुन् ।

    बालेनलाई बाबु सम्बोधन गर्दै उनले ‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्ने कामना गरेका छन् ।

    बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई, तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना’ ओलीले भनेका छन् ।

    बालेनले ओलीलाई झन्डै ५० हजार मतले पराजित गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images