काठमाडौं- रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन विजयी भएका छन् ।
नेकपाका उम्मेदवार वर्षमान पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन् ।
त्यस्तै, प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत पाएका छन् ।
रास्वपा बालराम थापाले १० हजार ८९४, नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाएका छन्।
नेकपा माओवादीका चुडामणि वलीले ३ हजार ७१४ पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्























