images
images
  • रौतहट-१ मा रास्वपाका चौधरी भारी मतान्तरले निर्वाचित, पूर्वप्रधानमन्त्री माधव नेपाल चौथो स्थानमा

    काठमाडौं- रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश कुमार चौधरी निर्वाचित भएका छन् ।

    २८ हजार ९४६ मत ल्याएर चौधरी निर्वाचित हुँदा यहाँ नेकपा एमालेका अजय कुमार गुप्ता दोस्रो स्थानमा रहे ।

    उनले १० हजार ६९३ मत ल्याए ।

    यहाँ नेकपामा सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा रहे, उनले ७ हजार ६ सय ६९ मत मात्र पाए ।

    यहाँ नेपाली कांग्रेसका ८ हजार ५ सय ७४ मत पाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images