images
images
  • झापा-३ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाका पाठकसँग हारे चुनाव

    काठमाडौं- झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक विजयी भएका छन् ।

    राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई २१ हजार बढी मतान्तरले पछि पार्दै पाठक विजयी भएका हुन् ।

    पाठकले ३८ हजार ६७४ र लिङदेनले १७ हजार २९४ मत प्राप्त गरे ।

    नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरलेले ८ हजार १९९, नेकपा एमालेका हरिबहादुर राजंशीले ७ हजार ४९२ मत ल्याए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images