images
images
  • दाङ-२ मा एमाले महासचिव पोखरेललाई पराजित गर्दै रास्वपाका विपिनले जिते

    काठमाडौं- दाङ-२ मा महासचिव पोखरलेको यो लगातार दोस्रो हार भएको छ ।

    २०७९ को निर्वाचनमा माओवादीकी रेखा शर्माले झिनो मतले हराएकी थिइन् ।

    अहिले रास्वपाका आचार्यले ४३ हजार ५५९ मत ल्याएर २८ हजार २७२ मतान्तरले विजयी भएका छन् ।

    पोखरेलले १५ हजार २८७ मत ल्याएर दोस्रोमा खुम्चिएका छन् ।

    नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ११ हजार ५५८मत ल्याएर तेस्रो बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images