images
images
  • दैलेख-२ बाट लक्ष्मी पोखरेलले एमालेलाई दिलाए तेस्रो जित

    काठमाडौं- दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकी लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन् ।

    पोखरेल १३ हजार ८८९ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाही ६ हजार ७९७ मतमा सीमित भएका छन् ।

    रास्वपाका बखतबहादुर शाही ६ हजार ७९७ मतसहित तेस्रो स्थानमा रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images