images
images
  • अछाम-१ मा नेकपाका भीम रावल पछि-पछि, अघि-अघि कांग्रेसका स्वाँर (परिणामसहित)

    अछाम–१ मा फेरि पछि परे भीम रावल

    धनगढी– अछाम निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा उम्मेदवार भीम रावल र नेपाली कांग्रेसका भरत कुमार स्वाँरबीच कडा प्रतिस्पर्धा जारी छ।

    प्रारम्भिक मतगणनामा रावल अगाडि रहे पनि पछि स्वाँरले अग्रता लिएका छन्।

    हालसम्म स्वाँरले ९,५१९ मत, रावलले ८,९१५ मत, एमालेका दीपक साउदले ७,७६ मत र रास्वपाका ओमप्रकाश रावलले १,६१५ मत पाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images