images
images
  • अर्घाखाँचीमा रास्वपाका हरि भुसाल विजयी

    काठमाडौं- एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी भएका छन् ।

    उनी ३५ हजार २३ मतका साथ विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९ मत ल्याए ।

    नेपाली कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९८३, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ मत प्राप्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images