काठमाडौं– रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले नेकपाका गोपाल शर्मासँग २,४२० मतले पछि परेको समाचार आएको छ।
मतगणनाअनुसार, नेकपाका गोपाल शर्माले ९,६३९ मत प्राप्त गरे भने जनार्दन शर्माले ७,२१९ मत पाएका छन्।
तेस्रो स्थानमा कांग्रेसका राजु के.सी. ६,४२८ मतसहित रहेका छन् भने रास्वपाका मान बहादुर शाहीले १,५७० मत प्राप्त गरेका छन्।
एमालेका नन्दराम देवकोटाले ८३९ मत पाएका छन्। मतगणना हाल पनि जारी छ।
प्रतिक्रिया दिनुहोस्























