images
images
  • कुलमान घिसिङको पराजितले उनेपा राष्ट्रिय पार्टी बन्ने सम्भावना कम

    काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा अहिलेसम्म १ लाख ७२,६४६ समानुपातिक मत गणना भइसकेको छ।

    निर्वाचन आयोगका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ९४,९८ मतसहित अग्रस्थानमा छ।

    अन्य दलहरूको स्थिति यस प्रकार छ:

    नेपाली कांग्रेस: २८,३२३ मत
    नेकपा एमाले: १९,९०५ मत
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ८,८८० मत
    नेपाली कम्युनिष्ट पार्टी (नेकपा): ६,६४७ मत
    श्रम संस्कृति पार्टी: ५,५६० मत

    यी सबै दलहरूले ३% को थ्रेसहोल्ड पार गरेका छन्, बाँकी दलहरूले पार गर्न सकेका छैनन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images