images
images
  • शेरलाई हटाउनेले सिंहलाई हराउन चुनौती

    सर्लाही–४ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह बीच मतगणना जारी छ।

    पछिल्लो अपडेटअनुसार सिंहले १६,२२७ मत प्राप्त गरी अग्रता कायम राख्दा, थापाले ६,५५३ मत पाएका छन्।

    तेस्रो स्थानमा एमालेका अमनिशकुमार यादव (३,२६२ मत) र चौथो स्थानमा जनमत पार्टीका राकेशकुमार मिश्र (१,०२२ मत) छन्।

    यो मत परिणामले सर्लाही–४ मा कांग्रेसका लागि चुनौतीपूर्ण स्थिति देखाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images