images
images
  • नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    काठमाडौं- नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी भएका छन् । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

    उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जगदिश्‍वर नरसिंह केसीले १५ हजार ५ सय ३ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, नेकपा एमालेका केशव पाण्डेले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images